Connect with us
Kapilvast Forest

मोहनविक्रम सिंहमा कोरोना संक्रमण पुष्टि

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

मोहनविक्रम सिंह, महामन्त्री, नेपाल कम्युनिष्ट पार्टी (मसाल)

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ )कोरोनाभाइरस) बाट सङ्क्रमित हुनु भएको छ ।

उनको होम आइसोलेसनमा प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको बताइएको छ ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।‘उहाँको स्वास्थ्यमा सुधार हुँदै जानेछ भन्ने विश्वासका साथ हामीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu