Connect with us
Kapilvast Forest

अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं – अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ परेका छन्।जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा लगायतले सोमबार विभिन्न ठाउँमा बजार अनुगमन गर्दा उनीहरू पक्राउ परेका काठमाडौंका सहायक जिल्ला प्रमुख अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

अनुगमन क्रममा लुकाइछिपाइ राखेको ७ सय ६५ थान अक्सिमिटर बरामद गरेको पनि उनले जानकारी दिनुभयो ।पक्राउ परेकाहरूमाथि कानूनी कारबाही प्रकृया अघि बढाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu