Connect with us
Kapilvast Forest

कपिलवस्तुमा थप ७६ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

२०७८, २८ बैशाख मंगलवारमा प्रकाशित

corona

कपिलवस्तु-कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप ७६ संक्रमित थपिएका छन् भने ७ जनाले ज्यान गुमाएका छन्  त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ४२ जनाले कोरोना जितेका छन ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेका अनुसार जिल्लामा ११ सय ७७ सक्रिय संक्रमित रहेका छन् ।भने जिल्लामा हाल सम्म कोरोनाबाट ८३ जनाले ज्यान गुमाएका छन ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu