Connect with us
Kapilvast Forest

कारोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

२०७८, ३० बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं – कोरोना संक्रमणका कारण काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ।

न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ ५ बजे निधन भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताउनु भयो । ५२ वर्षीय न्यायाधीश श्रेष्ठलाई गत वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केहीदिन होम आइशोलेनमा बसेर अस्पताल भर्ना हुनु भएको थियो ।उहाँलाई अक्सिजनको सहायतामा राखेर उपचार भइरहेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu