Connect with us
Kapilvast Forest

एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई हरायो

२०७८, ३१ बैशाख शुक्रबारमा प्रकाशित

एजेन्सी-स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले आफ्नो मैदानमा २-१ गोलको जित निकालेको हो ।

एट्लेटिकोको जितमा १६ औं मिनेटमा यान्निक कारास्को र २८ औं मिनेटमा एंगेल कोरीयाले गोल गर्नु भयो । यता ८३ औं मिनेटमा जुबेन्डियाले गरेको गोल सोसिडाडको लागि सान्त्वना गोल हुन पुग्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu