Connect with us
Kapilvast Forest

राष्ट्रियसभा उपनिर्वाचनः लुम्बिनीमा नेकपा एमालेको तर्फबाट खड्काको उम्मेदवारी

२०७८, ४ जेष्ठ मंगलवारमा प्रकाशित

कपिलवस्तु -राष्ट्रियसभा तर्फ रिक्त रहेको लुम्बिनी प्रदेशसभाको उप निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट नेकपा एमाले केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल)उमेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको तर्फबाट कपिलवस्तुका दीर्घनारायण पाण्डेय उम्मेदवारी दिनुभएको हो ।

पाण्डेय र खड्का दुवै यस अघि लुम्बिनी प्रदेशसभा सदस्य हुनुन्थ्यो । पाण्डेयले सांसदबाट राजिनामा दिएर कांग्रेस प्रवेश गर्नु भएको हो भने भने खड्कालाई भने एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu