Connect with us
Kapilvast Forest

लमजुङ नै केन्द्रबिन्दू भएर पुन :भूकम्पको धक्का

२०७८, ५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं – काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ।विहान ८ बजेर २६ मिनेट जाँदा लमजुङको भुलभुले केन्द्रबिन्दू भएर ५ दशमल ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

आज विहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ नै केन्द्र भएर भूकम्प गएको थियो। यी दुवै गोरखा भूकम्पको पराकम्प भएको बताइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu