Connect with us
Kapilvast Forest

स्पेन सरकारले नेपाललाई १ मिलियन युरो बराबरको स्वास्थ्य सामग्री दियो

२०७८, ६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं-स्पेन सरकारले नेपाललाई ५ टन स्वास्थ्य सामग्री दिएको छ । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्पेनको तर्फबाट टिम प्रमुख म्याग्दे सोलेमनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।

स्पेनले १५ थान रेस्पिरेटर, १० थान अक्सिजन कन्सर्नट्रेटर, १ लाख ४४ हजार थान मास्क र १ लाख २५ हजार एन्टिजेन टेस्ट किट हस्तान्तरण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सामग्री १ मिलियन युरो बराबरको रहेको बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu