Connect with us
Kapilvast Forest

अर्जेन्टिनामा फुटबल गतिविधि स्थगित

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

एजेन्सी -अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको छ ।कोरोना भाईरसको दोस्रो लहर सुरु भएपछि अर्जेन्टिनामा सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको हो ।

अर्जेन्टिना फुटबल एसोसियसनले शुक्रबार एक विज्ञप्ति निकाल्दै सम्पूर्ण फुटबल गतिविधि स्थगित गरिएको जनाएको छ ।अर्जेन्टिना फुटबलको पछिल्लो निर्णयसँगै कोपा अमेरिका फुटबल प्रतियोगिता समेत प्रभावित हुने भएको छ ।

कोपा अमेरिका अर्जेन्टिनामा अर्को महिनाबाट सुरु हुने तालिका रहेको छ ।प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ ।सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना भाईरसको महामारीको कारण एक वर्ष पछि सरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu