Connect with us
Kapilvast Forest

जनतामा ओलीप्रति सहानुभूति बढ्दै छ: मुख्यमन्त्री पोखरेल

२०७८, ८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेका नेता एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जनतामा सहानुभूति बढ्दै गएको बताउनुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि शनिबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीनिकट पोखरेलले अरूहरूले असंसदीय र अराजनीतिक कर्म गरेको बताउनुभएको  हो ।

ुआफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोध गर्ने प्रवृत्तिले नै जनतामा क।ओलीप्रति सहानुभूति बढदै छ,ु पोखरेलले लेख्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu