Connect with us
Kapilvast Forest

लागु औषधसहित दुईजना युवक पक्राउ

२०७८, ९ जेष्ठ आईतवारमा प्रकाशित

pakrauu

धनगढी-सशस्त्र प्रहरीले लागु औषधसहित कञ्चनपुरमा दुईजनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले बेलौरी नगरपालिका-१० बाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० कै २० वर्षीय नरेन्द्र चन्द र २२ वर्षीय टेकबहादुर शाही रहेको सशस्त्र प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट ६ ग्राम खैरो हिरोईन, ३ वटा मोवाईल, एक हजार पाँच सय रुपैयाँ नगद पनि बरामद गरिएको छ । दुवैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu