माधव नेपाल समूहमा २३ सांसद मात्रै ! (सूचीसहित)
काठमाडौं-संसद विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नका लागि २३ जनाले हस्ताक्षर गरेका छन् ।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाइएको प्रस्तावमा २६ जना सांसदले हस्ताक्षर गरेका भए पनि सर्वोच्चमा रिट दायर गर्दा संख्या घटेको हो।माधव समूहका सांसदहरु गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले रिटमा हस्ताक्षर नगरेका हुन्।
यी हुन सांसदहरु
१ विरोध खतिवडा
२ जीवनराम श्रेष्ठ
३ घनश्याम भुसाल
४ सोमप्रसाद पाण्डे
५ कृष्णलाल महर्जन
६ झपट रावल
७ निरादेवि जैरू
८ सरलाकुमारी यादव
९ कल्याणी खड्का
१० लक्ष्मी कुमारी चौधरी
११ माधव कुमार नेपाल
१२ भीम बहादुर रावल
१३ कलिला खातुन
१४ रामकुमारी झाँक्री
१५ झलनाथ खनाल
१६ पुष्पा कुमारी कर्ण (कायस्थ)
१७ भवानीप्रसाद खापुङ
१८ यज्ञ बहादुर सुनुवार
१९ सुरेन्द्र पाण्डे
२० मुकुन्द न्यौपाने
२१ मेटमणि चौधरी
२२ दीपकप्रकाश भट्ट
२३ नारायण खतिव