Connect with us
Kapilvast Forest

केपी ओली कम्युनिस्ट आन्दोलनको गद्दार हुन्,: झलनाथ खनाल

२०७८, १० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं –नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाउनुभएको छ । सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भन्नुभएको छ ।

“केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुनुभएको हो । उहाँले गर्ने निर्णयले हाम्रो रौँ हल्लिदैन,” उहाँले भन्नुभयो ।आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको थियो ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu