Connect with us
Kapilvast Forest

दर्ता भएका स्यानिटाइजरमात्रै प्रयोग गर्नुस :औषधि व्यवस्था विभाग ,यी स्यानिटाइजर मात्र प्रयोग गर्नु (सूचीसहित)

२०७८, ११ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं – औषधि व्यवस्था विभागले विभागमा दर्ता भएका स्यानिटाइजरमात्रै प्रयोग गर्न अनुरोध गरेको छ।विभागमा दर्ता भएका ६१ वटा ब्रान्डका स्यानिटाइजरको सूची सार्वजनिक गर्दै विभागले ताेकिएका स्यानिटाइजर मात्र प्रयोग गर्न अनुरोध गरेको हो।

मानव शरीरका लागि हानिकारक ह्यान्ड स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती पाउन थालेपछि विभागले दर्ता भएका स्यानिटाइजर मात्रै बिक्री र प्रयोग गर्न सचेत गराएको हो।

विभागले बजारमा बिक्री भइरहेका ह्यान्ड स्यानिटाइजरको नमुना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरीत भेटिएकाले केही स्यानिटाइजर उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ।

पछिल्लो समय राजधानीका केही स्यानिटाइजर उद्योगमा प्रहरीले छापासमेत मारेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu