Connect with us
Kapilvast Forest

महिला नेतृ सन्तोषी पाण्डेको निधन

२०७८, १२ जेष्ठ बुधबारमा प्रकाशित

कपिलवस्तु-नेकपा (माओवादी) केन्द्र कपिलवस्तुकी नेतृ सन्तोषी पाण्डेको निधन भएको छ । भैरहवामा उपचाररत पाण्डेको बुधबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कपिलवस्तु शिवराज नगरपालिका ३ खरेन्द्रपुर घर भएको पान्डेको आजै बेलनदीमा सामाजिक दुरि कायम गरि अन्तिम संस्कार गरिने माओवादी केन्द्र शिवराज नगर समिती अध्यक्ष दिनेश पुनले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu