Connect with us
Kapilvast Forest

शिवराज ९ ले ल्यायो एम्बुलेन्स ,शिवगढी वासि हर्षित

२०७८, १२ जेष्ठ बुधबारमा प्रकाशित

कपिलवस्तु -लाामाेे समयको मेहनत पछी शिवराज ९ ले एम्बुलेन्स ल्याउन सफल भएको छ । शिवराज ९ को प्रयास र वडाका जनप्रतिनिधि,शिवगढी स्वास्थ्य चौकी ब्यवस्थापन समिति पदाधिकारी,शिवराज नगरपालिका, राजनैतिक दल,समाजसेवी,भद्रभलाद्मी,बुद्धिजिवि लगायतकाे सहयोगमा शिवराज ९ ले एम्बुलेन्स ल्याउन सफल हो ।

बुधबार एम्बुलेन्स कार्यालय आईपुगे पछि शिवगढी वासिको बर्षाैँ देखि एम्बुलेन्स ल्याउने सपना पुरा भएको छ। वडाको गत आर्थिक वर्ष ०७६/०७७ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत एम्वुलेस खरिद भई वडा कार्यालयमा आईपुगेको हो ।

वडा अध्यक्ष चुर वहादुर खडकाले यो महामारीको बेला वडामौ एम्बुलेन्स सेवा भए पछि अव वडा वासि अस्पताल पुग्न नपाएर मृत्यु नहुने विश्वास ब्यक्त गर्नु भयो  । आफु निर्वाचित हुदा जनतालाई दिएको वचन पुरा गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – म जनता सामुमत चुनावको समय गरेको बाँचा पुराउने अवसर मिल्यो मैले यो अवसरका रुपमा लिएको छु । उहाँले भन्नुभयो ।

गाउमा एम्बुलेन्स नहुदा अकालमा थुप्रैले ज्यान गुमाएको सम्झदै गाउमा एम्बुलेन्स आए पछि कसैले अकालमा ज्यान फाल्नु नपर्ने भन्दै शिवगढी वासि खुशी व्यक्त गरेका छन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu