Connect with us
Kapilvast Forest

आगो लगाएर आमा-छोरीको हत्या प्रयास, श्रीमान पक्राउ

२०७८, १४ जेष्ठ शुक्रबारमा प्रकाशित

pakrau

धनगढी-डोटीमा एक महिलाको आगो लगाएर हत्या प्रयास भएको छ।बुधबार राति अज्ञात व्यक्तिले आदर्श गाउँपालिका(४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटको शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगोले जलेर लक्ष्मी र उनकी ३ वर्षीया छोरी अन्जु घाइते भएका छन्। उनीहरूको दीपायलमा उपचार हुँदैछ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले घटनापछि उनका श्रीमानलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताउनुभयो ।

उनीहरूको हात खुट्टा र शरिर जलेको छ।आफ्नै पसलमा सुतिरहेका बेला शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।घरायसी विवाद देखिएकाले परिवारकै कसैले यस्तो गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu