Connect with us
Kapilvast Forest

फोहोर नउठ्दा दुर्गन्धित बन्यो चन्द्रौटा बजार

२०७८, १५ जेष्ठ शनिबारमा प्रकाशित

कपिलवस्तु-चन्द्रौटा बजारको चोकचोकमा फोहोर थुप्रिएर दुर्गन्धित बनेको छ ।शिवराज नगरपालिकामा दैनिक रूपमा निस्कने फोहोरमैलाको व्यवस्थापन ट्याक्टरमार्फत फोहोर उठाउने व्यवस्था गरिएको भए पनि केहि दिन यता चन्द्रौटा बजारको फोहोर नउठेपछि बजारमा दुर्गन्ध फैलिएको छ ।
नगरकै प्रमुख व्यापारिक केन्द्र चन्द्रौटा बजा पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बजारमा केहि दिन देखि फोहोर उठेको छैनन्। बजारभरी फोहोरको डंगुर थुपारिएका छन्।बजार दुर्गन्धित बन्दै गएको छ।

 

बजारमा जम्मा भएको फोहोर नउठेपछि दुर्गन्ध बढेको छ । अहिले बजारका विभिन्न चोकमा फोहोर थुप्रिएको छ । शिवराजका मुख्य बजारका विभिन्न टोलहरुमा पनि फेहोर उठाउन टयाक्टर नआए पछि ठाउँ ठाउँमा फोहोर थुप्रिँदा दुगन्र्ध बढेको स्थानिहरुको गुनासो बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu