Connect with us
Kapilvast Forest

बजेटमा घिसेपिटेका नारा र कार्यक्रम मात्रै भेटियो :बाबुराम भट्टराई

२०७८, १६ जेष्ठ आईतवारमा प्रकाशित

baburam bhatrai ncn

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको टिप्पणी गर्नु भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत आर्थिक वर्ष २०७८-७९ को बजेटबारे सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भन्नु भएको छ । ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन सिधासादा मतदातालाई ललिपप बाँडेको देखियो ।’

पपुलिज्मममा पनि कुनै सिर्जनात्मकता नदेखिएका भट्टराईले बताउनु भयो । उहाँले भन्नु भएको छ बजेटमा उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो । एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu