Connect with us
Kapilvast Forest

बढ्याे सुनचाँदीकाे मूल्य

२०७८, १७ जेष्ठ सोमबारमा प्रकाशित

gold

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज २ सयले बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ६० रूपैयाँ रहेको महासंघले जनाएको छ ।
सम्बन्धित

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu