लुम्बिनी प्रदेश आठाैं अधिवेशनको पहिलाे बैठ ( लाइभ)
२०७८, १९ जेष्ठ बुधबारमा प्रकाशित
बुटवल-लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन सहितको आठौँ अधिवेशन आजदेखि शुरु भएको छ । प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तयार भएको थियो ।