Connect with us
Kapilvast Forest

बढ्यो सुन मूल्य ,९४ हजार ५ सयमा कारोबार

२०७८, २० जेष्ठ बिहीबारमा प्रकाशित

gold

काठमाडौं-बिहीबार सुन मूल्य ४ सयले बढेर तोलाको ९४ हजार ९ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतिऔंस ९४ हजार ५ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य १५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu