Connect with us
Kapilvast Forest

नयाँ मन्त्रीहरुको सपथ साँझ ८.०० बजे हुने

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौं-नवानियुक्त मन्त्रीहरुको सपथग्रहण साँझ ८ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालका अनुसार साँझ ८ बजे सपथ ग्रहण राखिएको र पत्रकारहरुलाई औपचारिक पोशाकमा आउन निम्तो गरिएको बताउनुभयो । यस अघि सँझ ६: ३० बजे सपथ ग्रहण हुने तय भएकाे भए पनि पछि समय सारिएकाे बताइएकाे छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu