Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

 

बिष्णु कुमार आले,अर्घाखाँची –
करेन्ट लागेर अर्घाखाँची शितगंगा १२ पिरापानीका ४७ बर्षिय बिष्णु गैरको मृत्यु भएको छ । घरमै जडान गरिएको कुटान पिसान मिल सरसफाई गर्नेक्रममा एक्कासी करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गैरेका श्रीमती तीन छोरा एक छोरी रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu