Connect with us
Kapilvast Forest

सितगंगामा ६३ जनाको परिक्षणमा १० जनामा कोरोना पोजेटिभ

२०७८, २३ जेष्ठ आईतवारमा प्रकाशित

corona-test.jpeg

अर्घाखाँची-शितगङ्गा नगरपालिकाको सितापुरमा समुदाय स्तरमा जारी परिक्षणका क्रममा आज वडा न. २ को स्वास्थ्य चौकी मा १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जम्मा ६३जनामा गरिएको एन्टिजिन बिधिको परिक्षणबाट १० जनामा पोजेटिभ देखिएको शितगङ्गा नगरपालिकाको स्वास्थ्य सह संयोजक दामोदर ढकालले जानकारी गराउनुभएको छ । ४ दिन अगाडि पनि २२ जना मा चेक गर्दा ८ जनामा पोजेटिभ देखिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu