संवैधानिक इजलास स्थगित २०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित काठमाडौं – संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि तोकेको छैन ।संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन । सम्बन्धित शीर्षकहरू: अर्को रौतहटमा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ६ जना घाइते छुटाउनुभयो कि? विश्व खाद्य स्वच्छता दिवस मनाइँदै : नागरिकको खाद्य अधिकार र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीको दाबी Advertisement Advertisement Advertisement