Connect with us
Kapilvast Forest

राउटे बस्ती भयो सिल, अब बाहिरका मान्छे जान नपाउने

२०७८, २४ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-राउटे बस्तीमा असुरक्षा बढेपछि जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्ती नै सिल गरेको छ । प्रशासनले गैरराउटे कुनै पनि व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध गरेको छ। बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाए राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको बताउनुभयो ।

राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको घटनापछि बस्ती शील गरिएको हो । बस्तीमा थप घटना हुन नदिन बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu