Connect with us
Kapilvast Forest

अवैध ठानिएका सामग्री नहटाएको भन्दै फेसबुकलाई रुसमा जरिवाना

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

facebook

एजेन्सी-एक रूसी अदालतले बिहीबार अमेरिकाको टेक्नोलोजी जायन्ट फेसबुक इंकलाई १ करोड ७० लाख रुबल जरिवाना गरेको छ ।

फेसबुकलाई मस्कोले आदेश दिएअनुसार आफ्नो प्लेटफर्ममा भएका अवैध ठानिएका सामग्री मेटाउन असफल भएको भन्दै सो जरिवाना गरिएको हो ।

यसअघि नियमनकारी निकायले सोशल मिडिया फेसबुकलाई रुसमा अबैध ठानिएका सामाग्रीहरु हटाउन आदेश दिएको थियो ।

यसअघि अर्को सोशल मिडिया ट्विटरलाई पनि नियमनकारी निकायले आदेश पालना नगरेको भन्दै रुस भित्र स्लो बनाएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu