Connect with us
Kapilvast Forest

गुल्मीमा ट्रकले किचेर सह-चालकको ज्यान गयो

२०७८, २९ जेष्ठ शनिबारमा प्रकाशित

death

गुल्मी- गुल्मीमा ट्रकको पाङ्ग्राले किचेर सह–चालक युवकको मृत्यु भएको छ । अन्दाजी २० वर्षीय गगन घर्ती कोमृत्यु भएको हो । उहाँलाई शनिबार बिहान गुल्मीको मदाने गाउँपालिका– २ बाँझकटेरी पञ्चनपोखरामा ना २ ख ५७६५ नम्वरको ट्रकले किचेको थियो ।

ट्रकको पछाडि ओत लगाउने क्रममा ट्रक पछाडितिर चल्दा पाङ्ग्राले किचेर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक घर्ती प्युठानका स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu