Connect with us
Kapilvast Forest

३० गते विज्ञापन सप्ताह मनाउने

२०७८, २९ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं – नेपाली बिज्ञापन व्यवसायीहरुको पहलमा स्थापित विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)को स्थापना दिवस जेष्ठ ३० गतेलाई “एड˗डे ”को रुपमा मनाउने भएको छ । आनले उक्त दिन विविभ कार्यक्रम गरि साता भरि नेपाली विज्ञापन सप्ताह मनाउने भएको हो ।

उक्त दिन एड–डे को लोगो सार्वजनिक गर्ने, नेपाली मिडियाहरुमा प्रेस रिलिज पठाउने, सोसल साइट र अन्य मिडियाहरुमा लोगो सार्वजनिक गर्ने, विज्ञापनदाता, कलाकार, चर्चित व्यक्तित्व तथा विशिष्ठ व्यतिmत्व, सञ्चार उद्यमी, विज्ञापन उद्यमीहरुको नेपाली विज्ञापन उद्योग सम्बन्धि विविध कार्यक्रम गर्ने आनले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu