Connect with us
Kapilvast Forest

मैदानमा ढलेका एरिक्सनको अस्पतालमा होस खुल्यो

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौँ- युरोकप फुटबलका क्रममा घाइते भएका डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनको होस खुलेको छ । डेनमार्क र फिनल्यान्डबीचको खेलका क्रममा एरिक्सन घाइते भएका हुन् ।

मैदानमा लडेका उनी बेहोस भए । उनको होस नखुलेपछि विश्वभरका फुटबलप्रेमी स्तब्ध भएका थिए । तर मैदानमै सीपीआर प्रविधिबाट उपचार थालिएका उनको अस्पताल पुर्याएर थप उपचार गरेपछि होस खुलेको डेनमार्क फुटबल एशोसिएसनले जनाएको छ ।

उनको विश्वभरका सबै खेलप्रेमीले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनको अवस्था स्थिर रहेको जनाइएको छ । तर होस खुलेपछि उनी मैदान फर्किने आश बढेको छ ।

उनको होस खुलेपछि स्थगित गरिएको डेनमार्क र फिनल्यान्डबीचको खेल फेरि सुचार गरिएको थियो । जुन खेलमा फिनल्याण्ड विजयी भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu