Connect with us
Kapilvast Forest

जी ७ समूहका देशहरुले विपन्न राष्ट्रलाई एकअर्ब डोज खोप उपलब्ध गराउने

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौं– जी ७ समूहका देशहरु विपन्न राष्ट्रका लागि कोरोना बिरुद्धको खोप उपलब्ध गराउन सहमत भएका छन्।खोपमा सहज पहुँचका लागि समृद्ध राष्ट्रले आगामी वर्षभित्र एक अर्ब खोप अनुदान दिन सहमत भएको बैठक समापनको अवसरमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताउनु भयो ।

आगामी वर्षभित्र कोरोना बिरुद्धको खोपबाट कोही बञ्चित नरहने लक्ष्यसहित खोप उपलब्ध गराउन लागेको उनको भनाइ थियो।
विश्वलाई खोप उपलब्ध गराउने निर्णयले जी ७ को लोकतान्त्रिक मूल्य मान्यता दर्शाएकोसमेत उहाँको भनाइ थियो।

जी ७ बाट अनुदानमा उपलब्ध गराइने खोप प्रत्यक्षरुपमा प्रभाबित राष्ट्रलाई वा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममार्फत वितरण गरिने पनि उहाँको भनाइ थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu