Connect with us
Kapilvast Forest

भोलिदेखि उपत्यकासहितका पेट्रोल पम्प बन्द हुने

२०७८, १ असार मंगलवारमा प्रकाशित

काठमाडौं-काठमाडौं उपत्यकासहितका पेट्रोल पम्प भोलि बुधवारदेखि बन्द हुने भएको छ । पम्पमा कार्यरत मजदुरलाई कोरोना विरुद्धको खोपको व्यवस्था नगरिएको भन्दै पम्प बन्द गर्न लागिएको हो ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीले फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएका कारण बुधवारदेखि वाग्मतीका पम्प बन्द हुने बताए। धादिङ बाहेक काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप लगायतका सबै पम्प बन्द हुने उहाँले बताउनु भयो । सरकारले खोप लगाउन सुरु गरे यो निर्णय फिर्ता हुने उहाँको भनाई रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu