Connect with us
Kapilvast Forest

प्रदेश १ः कर्मचारीलाई प्रतिदिन १०० रुपैयाँ खाजा खर्च दिने

२०७८, १ असार मंगलवारमा प्रकाशित

काठमाडौं-प्रदेश नम्बर १ सरकारले कर्मचारीहरुलाई खाजा खर्चको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गर्नु भएको हो ।

कर्मचारीहरुको प्रोत्साहनका लागि साउन १ गतेबाट हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने उहाँले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu