Connect with us
Kapilvast Forest

दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२०७८, ४ असार शुक्रबारमा प्रकाशित

दाङ – दाङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवाका मुकुन्दलाल चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी घरायसी विवादका क्रममा ५७ वर्षका चौधरीले बन्चराे प्रहार गर्दा ४६ वर्षकी स्यानाकुमारी चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu