गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासकाे मत लिँदै (प्रत्यक्ष प्रशारण)
२०७८, ४ असार शुक्रबारमा प्रकाशित
काठमाडौं –
गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासकाे मत लिदै
संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लाग्नुभएको हो ।