Connect with us
Kapilvast Forest

कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरको बराबरी

२०७८, ७ असार सोमबारमा प्रकाशित

एजेन्सी – कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले अङ्क बाँडेका छन् । अघि बिहान सकिएको खेलमा भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह ‘बी’ को तेस्रो स्थानमा छ । अहिलेसम्म ३ खेल खेलेकोमा भेनेजुएलाले दुईमा बराबरी र एकमा हार ब्यहोरेको छ । यस्तै, इक्वेडर भने १ अङ्कका साथ चौथो स्थानमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu