Connect with us
Kapilvast Forest

एक हप्तापछि खुल्याे दाङ–सल्यान सडक खण्ड

२०७८, ७ असार सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

दाङ – पहिरोले बन्द भएकाे राप्ती राजमार्ग अन्तर्गतको दाङ-सल्यान सडक खण्ड एक हप्तापछि खुलेकाे छ । दाङ–सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ दसरेलगायत ठाउँमा पहिरो गएपछि सडक बन्द भएकाे थियो ।

गएकाे असार १ गतेदेखि बन्द भएका सडक आइतवार (आज) देखि सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडक खुलेसँगै बाटाेमा अलपत्र परेकाे सवारी साधन गन्तव्यमा लागेका छन् । बाटो खुलेसँगै दाङ हुँदै सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व र रोल्पासम्मको गाडी चल्न सुरु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu