Connect with us
Kapilvast Forest

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन सडकमा

२०७८, १० असार बिहीबारमा प्रकाशित

काठमाडौं- संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सडकमा उत्रिएको छ । गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमार्गमा गरेको प्रदर्शनमा सहभागीहरुले असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो, राष्ट्रलाई क्षति भो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu