Connect with us
Kapilvast Forest

जीवन विकास लघुवित्तको सेयर बिक्री खुल्यो

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

काठमाडाैं -जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर बिक्रि खुल्ला भएको छ । जीवन विकासले १९ लाख ७७ हजार ३०० कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

आज जारी गरिएको साधारण सेयरमध्ये ३० हजार ४२० कित्ता अर्थात ०.५ प्रतिशत संस्थाका कर्मचारीलाई, सामूहिक लगानी कोषको लागि ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको हो ।

यस कम्पनीमा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ता सम्मका लागि लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।एनमएबि कम्यापिटलाई यस कम्पनीको विक्री प्रवन्धक तोकिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu