Connect with us
Kapilvast Forest

काँकडभिट्टाबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

pakrau

काठमाडौं – झापाको काँकडभिट्टाबाट ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले मेचीनगर(५ पीपलचोकबाट २९ वर्षीय रामबहादुर निरौलालाई ३९ ग्राम ब्राउनसुगरसहित बिहीबार पक्राउ गरेको हो।

शंकास्पद लागेर चेकजाँच गर्दा ब्राउनसुगर र नापतौल गर्न प्रयोग हुने डिजिटल तराजु बरामद गरिएको र उनलाई लागुऔषध सम्बन्धी कसुरको मुद्दामा हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu