Connect with us
Kapilvast Forest

अज्ञात समूहद्वारा प्यूठानमा एकजनाको हत्या

२०७८, १४ असार सोमबारमा प्रकाशित

छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवा पक्राउ

प्यूठान-अज्ञात समूहले आक्रमण गर्दा प्यूठानमा एकजनाको मृत्यु भएको छ, अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा प्यूठान नगरपालिका–१० पातिहाल्ना कोटका २४ बर्षिय हेमन्त पुनमगर रहेका छन् । यस्तै घाइते हुनेमा प्यूठान नगरपालिका–१० पातिहाल्ना कोटका २४ वर्षका सुरेश बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार आइतबार दिदीको घरमा काम गर्न पुगेका ती दुृई युवालाइ घर फर्कने क्रममा अज्ञात समूहले आक्रमण गरेको स्थानीयको भनाई छ ।

राति करिब ८ बजेको समयमा अज्ञात समूहले छोरोका हत्या गरेको मृतकका बुबा गोर बहादुर पुन मगरले बताए । उनले हत्याराको पहिचान नभएसम्म शव नउठाउने अडान लिएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu