Connect with us
Kapilvast Forest

इन्डोनेसिया र उज्वेकिस्तानमा हुने भनिएको एसियन महिला कप रद्द

२०७८, २१ असार सोमबारमा प्रकाशित

काठमाडौं – सन् २०२२ मा इन्डोनेसिया र उज्वेकिस्तानमा हुने भनिएको उमेर समूहको एसियन महिला कप रद्द भएको छ ।

एसियन फुटबल महासङ्घले इन्डोनेसियामा हुने तय भएको १७ वर्षमुनिको महिला एसियन कप र सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी २० वर्षमुनिको महिला एसियन कपलाई रद्द गरेको हो । एएफसी कार्यसमिति बैठकले स्वास्थ्य जोखिमका कारण दुवै प्रतियोगितालाई नगर्ने निर्णय गरेको जनाएको छ ।

अब दुवै प्रतियोगिता सन् २०२४ मा हुनेछन् । यस्तै एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता सरेको छ । अक्टोबरमा तय भएको छनोट प्रतियोगिता सरेको हो । छनोट खेल अक्टोबर १३ देखि २४ सम्म हुने तालिका रहेको थियो। छनोट प्रतियोगिता अब २०२२ को अप्रिल १ देखि १५ सम्म हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu