Connect with us
Kapilvast Forest

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

२०७८, २२ असार मंगलवारमा प्रकाशित

एजेन्सी -ब्राजिल कोपा ओमिरका फुटबलको फाइनलमा पुगेको छ । मंगलबार बिहान घरेलु मैदान ओलम्पिक मैदानमा ब्राजिलले पेरुलाई १-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । साविक विजेता ब्राजिललाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ३५ औं मिनेटमा लुकास पाक्वेटाले गरे । अब ब्राजिलले फाइनलमा अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग खेल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu