Connect with us
Kapilvast Forest

कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

२०७८, २२ असार मंगलवारमा प्रकाशित

accident

कालीकोट – कालीकोटको रास्कोटमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।

१ ज २३ नम्बरको जीप शान्तिघाटको ओरालो बाटोमा दुर्घटना हुँदा सान्नीत्रिवेणी ३ की ३५ वर्षीया पम्फा फडेराको ज्यान गएको कालीकोटका डीएसपी चक्रबहादुर शाहले बताउनुभयो । घाइतेको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu