Connect with us
Kapilvast Forest

एमाले कार्यदल बैठक सकियो, विवाद टुंग्याउने प्रयास जारी

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

काठमाडौं
नेकपा (एमाले)को कार्यदलको बैठक सकिएको छ। एक(दुई दिनभित्रै आन्तरिक विवाद टुंग्याउने प्रयास भइरहेको नेताहरूले बताएका छन्।एमाले विवाद सुल्झाउन कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको थियो। बैठकमा दुवै पक्षका नेताहरू सहभागी थिए।

कार्यदलको भीम रावल र विष्णु पौडेलले पेश गरेको सहमतिको मस्यौदामाथि छलफल भएको थियो। दुवै पक्षका नेताले त्यसमाथि सुझाव राखेका थिए।

आन्तरिक विवाद टुंग्याउने सहमति नजिक पुगेको कार्यदलका सदस्यहरूले प्रतिक्रिया दिएका छन्।कार्यदलका सदस्य शंकर पोखरेलले आजै वा भोलिसम्म सहमति बन्ने बताए। “सम्भव भएसम्म आजै वा भोलिसम्म विवाद टुंग्याउने प्रयासमा छौं,” पोखरेलले भन्ु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu