Connect with us
Kapilvast Forest

सुनको मूल्य तोलाको ९२ हजार ४ सय

२०७८, २७ असार आईतवारमा प्रकाशित

gold

काठमाडौं-आइतबार सुनको मूल्य तोलाको ९२ हजार ४ सयमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य १३ सय १५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८ रुपैयाँ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu