Connect with us
Kapilvast Forest

नेपाल आइपुग्यो अमेरिकाले दिएको कोरोना खोप

२०७८, २८ असार सोमबारमा प्रकाशित

काठमाडौं-अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख जनालाई लगाउन पुग्ने कोरोना विरुद्धको खोप आज काठमाडौै आइपुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच साे खाेप नेपाललाई हस्तान्तरण गरिएको छ । अमेरिकाले उपलब्ध गराएको जोनसन एण्ड जोनसनले विकास गरेको सो खोप एक मात्रा मात्र लगाए पुग्ने जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu