Connect with us
Kapilvast Forest

महान्यायाधीवक्ता बडालले राजीनामा दिए

२०७८, २९ असार मंगलवारमा प्रकाशित

काठमाडौँ- महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिनुभएको छ । बडालले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाउनुभएको हो ।

केपी शर्मा ओलीले आज ५ बजेभित्र प्रधानमन्त्री त्याग्नुपर्ने भएपछि बडालले राजीनामा दिनुभएको हो । तत्कालीन महान्यायाधीवक्ता अग्नि खरेलले २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल उक्त पदमा नियुक्त हुनुभएको थियो ।

प्रतिनिधिसभा विघटनपछि शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको मुद्दाको फैसलामा सर्वोच्च अदालतले महान्यायधीवक्ता बडालले सरकारको कामको बचाउ गर्नु भएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu