चन्द्रौटामा अस्पताल बन्ने पक्का, टेण्डर आवहान

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल बन्ने पक्का भएको छ । चन्द्रौटा हाटबजार नजिकैको पुर्व पट्टि, महेन्द्र राजमार्ग सडक छेउमा रहेको बन क्षेत्रमा पर्ने ९ विगाहा जग्गामा अस्पताल बन्ने लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताउनुभयो । प्रदेशस्तरीय सरुवा रोग अस्पताल निर्माणको लागि टेण्डर आवहन भएपछि नागरिकहरु ढुक्क भएका छन् । … Continue reading चन्द्रौटामा अस्पताल बन्ने पक्का, टेण्डर आवहान